अनेरास्ववियु (क्रान्तिकारी) नुवाकोटमा नयाँ नेतृत्व चयन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३०, बुधबार

नुवाकोट, अनेरास्ववियु, निराजन बोगटी

अनेरास्ववियु (क्रान्तिकारी) नुवाकोटको १६ औं जिल्ला सम्मेलनले निराजन बोगटीको अध्यक्षतामा ५१ सदस्यिय नयाँ कार्यसमिति निर्बिरोध चयन भएका छन् । 
मंगलबार विदुरमा सम्पन्न सम्मेलन मार्फत बोगटीको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो । 
अनेरास्ववियु क्रान्तिकारीको जिल्ला उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदीप कुमार भट्ट, ज्ञानेन्द्र न्यौपाने, सचीवमा दिपेन्द्र थापा, कोषाध्यक्षमा अस्मिता ठकुरी र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । 

You may also like: