२०७८ मंसिर २० गते सोमबार

���������������������


मतदाता नामावली, नुवाकोट, रसुवा, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका

नुवाकोट, रसुवामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य सुरु 

नुवाकोटमा महिला एकलाख १७ हजार ६ सय ६७ जना, पुरुष एकलाख १० हजार ६ सय ८३ जना र ३ जना तेस्रो लिंगी गरी...

२०७८ मंसिर १७, शुक्रबार

जगदीश्वर नरसिंह केसी, नेपाली काँग्रेस, रामचन्द्र पौडेल

काँग्रेस बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीको जित सुनिष्चित 

प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्ने...

२०७८ मंसिर १७, शुक्रबार

माओबादी केन्द्र,  नुवाकोट, हिरानाथ खतिवडा

माओबादी केन्द्र नुवाकोटको १२ वटै स्थानिय तहमा अधिबेसन सम्पन्न 

पार्टि भित्रको आन्तरिक प्रतिष्पर्धाले आसन्न स्थानिय तहको निर्बाचनमा प्रभाब पर्ने भन्दै सर्बसहमत नेतृ...

२०७८ मंसिर १६, विहिबार

तादी गाँउपालिका, अनुपकुमार पाण्डे, बच्चुराम तामाङ

माओबादी केन्द्र तादीमा पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व

६ वटा वडा रहेको तादी गाँउपालिकामा सबै वडाको प्रतिनिधित्व हुनेगरी कार्यसमिति चयन गरिएको छ...

२०७८ मंसिर १३, सोमबार

माओवादी केन्द्र, प्रभा वोगटी, विदुर नगर

माओवादी केन्द्रमा महिलाको नेतृत्व, बोगटी बनिन नगरको अध्यक्ष

अन्य दलमा पुरुषमात्रै हाबी भैरहेको समयमा माओवादी केन्द्रले महिलालाई अगाडी सारेको छ...

२०७८ मंसिर १२, आईतबार

माओवादी केन्द्र,  पञ्चकन्या, बेलकोटगढी

माओवादी केन्द्रको बेलकोटगढीमा पौडेल, पञ्चकन्यामा लामिछाने सर्वसम्मत

बेलकोटगढी नगरपालिकाको दोश्रो सम्मेलनले शिवप्रसाद पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको छ...

२०७८ मंसिर १२, आईतबार

नुवाकोट, रमेश कुमार महत, अर्जुन नरसिंह केसी, डाक्टर केदार नरसि केसी,  रामशरण महत

नुवाकोट काँग्रेस अधिबेसन : महत, केसी र लामाको आन्तरिक लडाई, भतिजले भाईलाई हराए 

यस अघिको १३ औं महाधिवेशनमा समेत झण्डै यही प्रकृतिको चुनावी दौडमा जगदीश्वरनरसिंह केसीले रमेशकुमार महत...

२०७८ मंसिर ११, शनिबार