२०७९ श्रावण २८ गते शनिबार

������������������������������������������


निर्वाचन कार्यालय, फोटो सहितको मतदाता नामावली, मतदाता नामावली

निर्वाचन कार्यालयले स्थानीय तहमै फोटो सहितको मतदाता नामावली संकलन गर्ने

मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएको हो...

२०७८ मंसिर १६, विहिबार

 कोरोनाविरुद्धको खोप, बागमती प्रदेश, कोरोना भाइरस, मकवानपुर

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ...

२०७८ मंसिर १६, विहिबार

तादी गाँउपालिका, अनुपकुमार पाण्डे, बच्चुराम तामाङ

माओबादी केन्द्र तादीमा पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व

६ वटा वडा रहेको तादी गाँउपालिकामा सबै वडाको प्रतिनिधित्व हुनेगरी कार्यसमिति चयन गरिएको छ...

२०७८ मंसिर १३, सोमबार

माओवादी केन्द्र, प्रभा वोगटी, विदुर नगर

माओवादी केन्द्रमा महिलाको नेतृत्व, बोगटी बनिन नगरको अध्यक्ष

अन्य दलमा पुरुषमात्रै हाबी भैरहेको समयमा माओवादी केन्द्रले महिलालाई अगाडी सारेको छ...

२०७८ मंसिर १२, आईतबार

नुवाकोट, रमेश कुमार महत, अर्जुन नरसिंह केसी, डाक्टर केदार नरसि केसी,  रामशरण महत

नुवाकोट काँग्रेस अधिबेसन : महत, केसी र लामाको आन्तरिक लडाई, भतिजले भाईलाई हराए 

यस अघिको १३ औं महाधिवेशनमा समेत झण्डै यही प्रकृतिको चुनावी दौडमा जगदीश्वरनरसिंह केसीले रमेशकुमार महत...

२०७८ मंसिर ११, शनिबार

काँग्रेस नुवाकोट, नुवाकोट, केदारनरसिंह केसी, रमेशकुमार महत

काँग्रेस नुवाकोटको अधिबेसन : रातको १२ बजेसम्म मतदान, २१ मत अनुपस्थित 

दुई प्यानलमा विभाजित नुवाकोट काँग्रेसको चुनावी लडाई चाखपुर्ण मोडमा...

२०७८ मंसिर ११, शनिबार

काँग्रेस,डाक्टर रामशरण महत, बहादुर लामा, क्षेत्रिय अधिबेसन

नुवाकोट काँग्रेसको क्षेत्रिय अधिबेसन : डाक्टर महत र बहादुर लामा समुह विजयी

दुईवटै क्षेत्रमा डाक्टर रामशरण महत र बहादुर लामा समुह विजयी...

२०७८ मंसिर ९, विहिबार